अन्तराष्ट्रिय


इराकमा बाढीमा परि दुई नेपालीसहित १२ जनाको मृत्यु, नेपाली मृतक दोलखा र मोरङका

एजेन्सी । इराकमा बाढीमा परि नेपाली दुईसहित १२ जनाको ज्यान गएको छ । अत्यधिक वर्षापछि आएको बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका...

चिलिमा इतिहासमै कान्छा नेता राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । चिलीमा इतिहासमै कान्छा नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । ३५ वर्षीय बामपन्थी विद्यार्थी नेता ग्याब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेको अन्र्तराष्ट्रिय सञ्चार...

भारतको केरलामा दुई नेताको हत्या

काठमाडौं । भारतको केरला राज्यमा दुई नेताको हत्या भएको छ । १२ घण्टाभित्र भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी एसडीपीआई का प्रान्तीय सचिव...

फिलिपिन्समा शक्तिशाली आँधीः ८० बढीको मृत्यु

काठमाडौं । फिलिपिन्समा आँधीमा परी ८० बढीको ज्यान गएको छ । राई नाम दिइएको आँधीबा ३ लाख बढी मानिसहरु विस्थापित भएका छन् । यो आँधीलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीको रुपमा लिइएको छ । आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । बिजुलीका पोलहरु...

इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु

एजेन्सी। इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको छ । र्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको...

किम जोङको १०औं वार्षिकीमा ११ दिनसम्म सर्वसाधारणलाई हाँस्न र पिउन प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बाग्डोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले...

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दोस्रो विश्वयुद्धको भन्दा धेरै

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ लाख पुगेको छ । सोमबार कूल सङ्क्रमितको आँकडा ५ करोड पार गरेसँगै मृतकको सङ्ख्याले सो सङ्ख्या पार गरेको हो । मृतकमध्ये धेरै खोप नलगाएका र बृद्धबृद्धा रहेका छन् । सन् २०२० भन्दा सन्...

चीनमा पहिलो पटक देखियो ओमिक्रोन

काठमाडौं । सन् २०१९ मा पहिलोपटक कोरोना भेटिएको चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो । यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको जनाइएको...

ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको ओमिक्रोन भेरियन्टको संक्रमणबाट बेलायतमा एक जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेका छन् । लण्डनको एक खोप केन्द्रको भ्रमणको...