अन्तराष्ट्रिय

प्लेनको खानामा सर्पको टाउको भेटिँएपछि…..भिडियो सहित

एजेन्सी । टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले खानामा सर्पको टाउको भेटाएकी छिन् । उडिरहेको विमानमा खाना खाएर सकिनै लाग्दा उक्त कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी हुन् । गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको...

गुजरातमा घरेलु मदिरा सेवन गर्दा २६ जनाको निधन

भारत। भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको निधन भएको छ । ४० जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन । गुजरातमा मदिरा निषेधित भए पनि गाउँमा घरेलु मदिरा पिउँदा उनिहरुको निधन भएको गुजरात प्रहरीले जनाएको छ । गुजराजको बोटाद जिल्लामा रक्सी...

भारतीय कंग्रेस नेता राहुल गान्धी पक्राउ

भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार पक्राउ गरिएको छ । प्रदर्शन गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेको थियो । त्यसकै...

म्यानमारी सेनाले दियो पूर्वसांसदसहित ४ जनालाई मृत्युदण्ड

काठमाडौं । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । को जिम्मी नामले चिनिने...

नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले लिइन सपथ

द्रौपदी मुर्मूले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् ।द्रौपदी मुर्मू भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । उनलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल...

बिहारको एक घरमा विष्फोट : ६ जनाको मृत्यु

काठमाडौं । भारतको बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो । घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।उक्त घरमा पटाका उत्पादन...

आबेको राजकीय अन्त्येष्टिमा पुटिनलाई सहभागी नगराइने

जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग...