अन्तराष्ट्रिय

ब्राजिलमा मङ्कीपक्सबाट एक जनाको निधन

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको निधन भएको पुष्टि गरेका हुन् । ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्यअन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक...

चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । पहिलो पटक कोरोनाभाइरस देखिएको चीनको सहर वुहानमा फेरि लकडाउन भएको छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।वुहान उपनगरको जनसंख्या १० लाख छ । चीनले ‘शून्य कोभिड’...

इराकको संसद भवन भित्र छिरे प्रदर्शनकारी

काठमाडौं । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल(सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरेको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । गत अक्टोबरमा...

जापानमा बाँदर आतंक, मान्छेलाई आक्रमण गर्न थालेपछि गोली हान्न थालियो

एजेन्सी। जापानमा बाँदरले आतंक मच्चाएको छ । आतंकित बाँदरहरुले जापानी सहरका बासिन्दाहरू आक्रमण गर्न थालेपछि जापानी अधिकारीहरुले बाँदरहरूको गिरोह माथि गोली हान्न थालेको समाचार एजेन्सीहरुले जनाएका छन् । । बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको बताइएको...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू किन आउदैँ छन् नेपाल ?

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार लू आज साँझ नेपाल आईपुग्नेछन् । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि उनी नेपाल आउन लागेका हुन् । एमसीसी सम्झौता...

फिलिपिन्समा शक्तिशाली भूकम्प : सुनामी आउन सक्ने चेतावनी

काठमाडौं । फिलिपिन्सको डोलोरेस नजिक शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएका छन्। राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेले ७।१ म्याग्निच्युटको...

हाइटीमा हिंसा भड्कियो : १० दिनमा २ सयको मृत्यु

काठमाडौं । हाइटीमा हिंसा भड्किदा २ सय बढीको ज्यान गएको छ । राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै...