अन्तराष्ट्रिय


चीनले सुरु गर्‍यो चीन वरिपरि सैन्य अभ्यास : दुई मिसाइल प्रक्षेपण

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभ्यास थालेको छ । चीनले सैन्य अभ्यासको थालनी गर्दै ताइवान नजिक दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने...

अमेरिकी सदनकी सभामुख न्यान्सीको प्रतिवद्धता ‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

एजेन्सी । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति ताइवान पुगेकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने...

ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास छ : राजदूत यान्छी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छिन् । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान एक टिप्पणी गर्दै राजदूत होउले...

भारतमा भ्यान भित्र करेन्ट लाग्दा १० जनाको ज्यान गयो

काठमाडौं । भारतमा भ्यानभित्र करेन्ट लाग्दा १० जनाले ज्यान गुमाएका छन् । पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भ्यानमा सवार २७ मध्ये...

ब्राजिलमा मङ्कीपक्सबाट एक जनाको निधन

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको निधन भएको पुष्टि गरेका हुन् । ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्यअन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक...

चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । पहिलो पटक कोरोनाभाइरस देखिएको चीनको सहर वुहानमा फेरि लकडाउन भएको छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।वुहान उपनगरको जनसंख्या १० लाख छ । चीनले ‘शून्य कोभिड’...

चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । पहिलो पटक कोरोनाभाइरस देखिएको चीनको सहर वुहानमा फेरि लकडाउन भएको छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।वुहान उपनगरको जनसंख्या १० लाख छ । चीनले ‘शून्य कोभिड’...

इराकको संसद भवन भित्र छिरे प्रदर्शनकारी

काठमाडौं । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल(सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरेको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । गत अक्टोबरमा...

जापानमा बाँदर आतंक, मान्छेलाई आक्रमण गर्न थालेपछि गोली हान्न थालियो

एजेन्सी। जापानमा बाँदरले आतंक मच्चाएको छ । आतंकित बाँदरहरुले जापानी सहरका बासिन्दाहरू आक्रमण गर्न थालेपछि जापानी अधिकारीहरुले बाँदरहरूको गिरोह माथि गोली हान्न थालेको समाचार एजेन्सीहरुले जनाएका छन् । । बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको बताइएको...