उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘ आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै...
रुसको कब्जामा रहेको क्राइमियामा लगातार विस्फोटका घटना भएका छन् । क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा आक्रमण भएको छ भने तोडफोड गरिएको छ । क्राइमियामा रुसी सैन्य आधार शिविरमा आक्रमण भएलगत्तै अर्को पनि विस्फोटको घटना भएको छ । रुसी अधिकारीहरूले जेन्कोइ...
काठमाडौं । सुडानमा भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढी र पहिरोमा परि आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीेले बताएको छ। त्यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान...
भारत । भारतमा एक दलित विद्यार्थीको कुटपिटबाट ज्यान गएको छ । भारतको राजस्थानका दलित समुदायका एक बालकले शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। नौ वर्षीय बालकको शनिबार...
काठमाडौँ । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू...
एजेन्सी । दक्षिण कोरियामा ८० वर्ष यताकै भारी वर्षा भएको छ । भारी वर्षापछि आएको बाढीमा ८ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् । बाढीका कारण ठाउँ–ठाउँमा घर भत्कँदा १४ जना घाइते भएका छन् । दक्षिण कोरियाको राजधानी सिओल बाढीको चपेटामा पर्दा हजारौं...
एजेन्सी । युरोपेली संघ (ईयू)को ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदैछ । युक्रेन र रुसको युद्धका कारण उत्पन्न ऊर्जा संकटको सामना गर्न आजदेखि ईयूमा आवद्ध देशहरुले १५ प्रतिशतले ग्यास खपत कटौती गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेका...
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी...
भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको...