एजेन्सी । पेरुमा राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको मिति तोक्न माग गर्दै विगत केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनमा दर्जनौँ घाइते भएका छन् । प्रदर्शन चर्किएपछि सरकारले राजधानी लिमा र...
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन्। आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित...
काठमाडौं । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ । बम विस्फोटमा परी २० जनाको ज्यान गएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका...
काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ । पृथ्वीको...
एजेन्सी । सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन् । दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र जुत्ता...
एजेन्सी । मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने एक इरानी पत्रकारलाई पक्राउ गरिएको उनकी श्रीमती र इरानी मिडियाले बताएका छन् । मेहदी बेकलाई बिहीबार राति हिरासतमा लिइएको सुधारवादी अखबार एतेमादले जनाएको छ । उनी सोही अखबारमा काम...
राष्ट्रपति भ्लादिमिर पुटिनले किभले मस्कोले कब्जा गरेको क्षेत्रलाई रुसीको रूपमा स्वीकार गर्छ भने आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगानलाई पुटिनले यस्तो शर्त राखेका क्रेमलिनले बिहीबार एक विज्ञप्तिमा भनेको छ...
काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बम आक्रमण भएको छ । बम आक्रमणमा परी केही मानिस हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् । ‘आज बिहान सैनिक एयरपोर्टको गेटबाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही...
काठमाडौं । म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । यसबारे १८...