अन्तराष्ट्रिय


ग्रिसमा दुईवटा रेल ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गयो

काठमाडौं । ग्रिसमा दुईवटा रेल एकआपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेका छन्। दुर्घटनामा १६...

अमेरिकामा असिनापानी सहितको आँधी : जनजीवन प्रभावित

काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमको कारण क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् ।...

भ्रष्टाचार आरोपमा दिल्लीका उपमुख्यमन्त्री पक्राउ

काठमाडौं । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको एक्साइज नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता...

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता

एजेनसी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उनले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो¥याएका हुन् । दोस्रो विश्वयुद्धपछि...

टर्कीमा फेरि शक्तिशाली भूकम्प : कम्तीमा ३ को ज्यान गयो, ६०० बढी घाइते

काठमाडौं । टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । हिजो (सोमबार) ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई साता नबित्दै टर्कीमा पुनस् शक्तिशाली...

टर्की र सिरियामा भूकम्प : मर्नेको सङ्ख्या २२ हजार ३०० नाघ्यो

एजेन्सी । टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ । हालसम्म भूकम्पमा मृत्यु...

भारतका विदेश सचिव क्वात्रा सोमबार नेपाल आउने

काठमाडौं। भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा सोमबार नेपालको भ्रमणमा आउने भएका छन्। विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्रा पहिलो पटक तीन दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । दुई देशबीचको नियमित उच्चस्तरीय...

टर्की र सिरियामा भूकम्पबाट ज्यान जानेको संख्या १५ हजार बढी पुग्यो

काठमाडौं । सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार ८६५ पुगेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार८६५ पुगेको हो । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी...

टर्की–सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या ८ हजार नजिक

एजेन्सी । टर्की र सिरियामा सोमबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक पुगेको छ । टर्कीमा हालसम्म ५,८९४ जनाले आफ्नो ज्यान गुमाएका छन् जबकि ३४,८१० जना घाइते छन् । यस्तै, सिरियामा २,०३२ जनाले ज्यान गुमाएका छन् । टर्कीमा भूकम्पका...