एजेन्सी । अमेरिकाले युक्रेनलाई सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । अमेरिकाले रुसी आक्रमणको जवाफ दिन हिजो युक्रेनलाई १।३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको हो । नयाँ सैन्य प्याकेज अन्तर्गत अमेरिकाले युक्रेनलाई कुल १२ मिसाइल दिनेछ। मिडिया...
काठमाडौं । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको ज्यान गएको छ । उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो...
एजेन्सी । सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरेपछि धरौटीमा रिहा गरिएको अख्तियार...
काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् । दक्षिण एसियाली मुलुकको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु एकदिनका लागि मात्र नेपाल भ्रमणमा आएका हुन् । यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
नयाँ दिल्ली । दिल्ली र उत्तर प्रदेशमा भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ । लगातार दुई दिनसम्म भारी वर्षाका कारण प्रशासनले दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा स्कुलहरू बन्द गर्न आदेश दिएको छ। गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला...
मुम्बई । भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको निधन भएको छ । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो...
काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको ज्यान गएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।समाचार अनुसार कारमा सवार एक व्यक्ति...
काठमाडौं । भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना...
बेइजिङ । चीनको यिनचुआन सहरको एक रेस्टुरेन्टमा बुधबार राति भयानक विष्फोट हुदाँ ३१ जनाको ज्यान गएको छ । झन्डै एक दर्जन ब्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास चुहावटका कारण उक्त विस्फोट...