अन्तराष्ट्रिय


सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सांसद पद पुनर्बहाली

एजेन्सी । भारतीय सर्वोच्च अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायलाई सुनुवाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । राहुल गान्धीलाई...

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

एजेन्सी । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च–४ सी वाहक रकेट द्वारा बिहान ११:४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह...

पाकिस्तान : विस्फोटमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

खार । पाकिस्तानमा विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा ४४ जनाको ज्यान गएको हो । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा...

जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

एजेन्सी । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार...

मोदीविरुद्ध संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता

एजेन्सी । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्‌मा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने भएको छ । भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे...

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन् । सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग...

चीनमा जिम हाउस भत्किंदा ११ जनाले ज्यान गुमाए

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत...

चीनमा दोस्रो अल्ट्रा डिप (१० हजार मिटर गहिरो) ड्रिलिंग परियोजना सुरु

बेइजिङ । यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब दश हजार मिटर गहिरो ड्रिल गरिसकेको चीनले फेरि दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ। यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा...

कार्गो जहाजमा सैन्य आक्रमण गर्ने रुसको धम्की

एजेन्सी । रूस–युक्रेन युद्धको बीचमा रुसले युक्रेन जाने बाटोमा देखिएका कार्गो जहाजमा सैन्य आक्रमण गर्ने धम्की दिएको छ । रुसले अनाज बोक्ने भनिएका कार्गो जहाजले युक्रेनका लागि सैन्य उपकरण बोकेको विश्वास गर्ने बताउँदै यस्तो धम्की दिएको हो । रुस र युक्रेनबीच...