अन्तराष्ट्रिय


भारतको हिमाचल प्रदेशमा पहिरोमा परिदाँ १६ जनाको ज्यान गयो

काठमाडौं । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको ज्यान गएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको ज्यान गएको हो । सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको मुख्यमन्त्री...

भारतमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको निधन

एजेन्सी । भारतस्थित रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको निधन भएको छ । गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसेको पहिरो पन्छाउने क्रममा कार फेला परेको र त्यसभित्र ५ जनाको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ । जिल्ला...

वर्षाका कारण आएको विपत्तिमा चीनको हेबेई प्रान्तमा २९ जनाको निधन, १६ बेपत्ता

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको निधन भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न...

इटालीमा डुंगा पल्टिँदा ४१ जनाको ज्यान गयो

काठमाडौं । इटालीमा आप्रवासीहरू बोकेको डुंगा पल्टिँदा ४१ जनाको ज्यान गएको छ । इटालीयन टापु लाम्पेदुसास्थित बुधबार डुंगा दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीको समाचार अनुसार दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको...

पाकिस्तानमा रेल दुर्घटना पन्ध्र जनाको निधन

एजेन्सी । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको निधन भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको...

गम्भीर आरोपका बाबजुद ट्रम्पको उम्मेदवारीलाई ठूलो समर्थन

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध दायर मुद्दा खारेज गर्दै यो जो बाइडेनको निराशा भएको बताएका छन् । ट्रम्प शुक्रबार दक्षिणपन्थी मानिने अलाबामाको भ्रमणमा थिए। ट्रम्पलाई अलाबामामा ठूलो समर्थन प्राप्त भयो। ट्रम्पलाई सन् २०२०...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ, तीन वर्ष जेल र एक लाख रूपैयाँ सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टी९पीटीआई०का प्रमुख इमरान खान पक्राउ परेका छन्। शनिबार खानलाई पञ्जाब प्रहरीले लाहोरस्थित उनको घरबाट पक्राउ गरेको हो। तोशाखाना मुद्दामा उनलाई तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँको...

चीनलाई गोप्य सूचना दिएको आरोपमा दुई अमेरिकी नौसेना पक्राउ

एजेन्सी। अमेरिकी नौसेनामा सेवारत दुई सदस्यलाई चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ । अमेरिकन न्याय विभागले बिहीबार सो जानकारी दिएको हो । यी दुईले बेइजिङलाई गोप्य सूचना बेचेको आशंका गरिएको छ, जसमा युद्धपोतहरू र तिनीहरूको हतियार प्रणालीका...

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनीको आरोप

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको...