निनेभ । उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको ज्यान गएको छ भने १५० जनाभन्दा घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् । निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको...
काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरेको छ । तर रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ । रुसको...
काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको...
एजेन्सी । जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको हो । युरोपियन च्याम्पियनसिप आउन एक वर्षभन्दा...
काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई...
एजेन्सी। मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा र कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा...
एजेन्सी । अमेरिकी राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्तिमा गनिन्छ । यस्तो अवस्थामा तपाईलाई लाग्न सक्छ कि जो बिडेनले आफ्नो मनपर्ने कुनै पनि ग्याजेट प्रयोग गर्न सक्षम हुनेछन्। तर, यो सत्य होइन। उनी निस्सन्देह संसारका सबैभन्दा शक्तिशाली व्यक्तिहरू मध्ये...
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकावाट प्रस्थान गरेका छन् । जी–२० शिखर सम्मेलनका लागि जो बाइडेन शुक्रबार भारत पुग्नेछन् । भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ह्वाइट हाउसबाट जारी गरिएको...
एजेन्सी । सैनिक हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन् । दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उनका...