एजेन्सी। संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कंगोमा कार्यरत दक्षिण अफ्रिकी दलका ९ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा...
काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट १ हजार २०० इजरायलीको मृत्यु भएको...
संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा १०० देखि १५० इजरायली नागरिकलाई बन्धक बनाएको बताएका छन् । ती सबैलाई इजरायलबाट अपहरण गरिएको थियो। यसअघि यो संख्या दर्जनौँदेखि १०० सम्म रहेको बताइएको थियो । मंगलबार बिहान इजरायली सेनाका प्रवक्ता...
हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको ज्यानएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको...
एजेन्सी इजरायल–गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको ज्यान गुमेको विवरण छ। द न्युयोर्क टाइम्सका अनुसार आइतबार (आज) बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको ज्यान गुमेको पुष्टि भएको हो । इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको ज्यान गुमेको...
काठमाडौँ । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीमा परी २३ जना सेनाका जवान बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवानहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको...
पोखरा । यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिडको एमआरएनए खोप बनाउने वैज्ञानिक जोडीलाई प्रदान गरिएको छ । डा. क्याटलन कारिको र डा. ड्रियु विसम्यानलाई पुरस्कार प्रदान गरिएको हो । महामारी सुरु हुनुअघि नै यो यो प्रविधि परीक्षण हुँदै थियो...
काठमाडौं । श्रीलंकन ब्याटर दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको फैसला सुनाउँदा ३२ वर्षका दनुस्का पनि उपस्थित थिए । टिन्डर डेटमार्फत चिनजान भएका दनुस्काले नोभेम्बरमा...
काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । आक्रोशित भीडले इम्फालका एक नेताको घरमा...