अन्तराष्ट्रिय


पाकिस्तानमा ६ मजदुरको गोली हानी हत्या

काठमाडौं । पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको हो । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार ज्यान गुमाउने मजदुरहरु...

अमेरिकी भिटोबाट अरब राष्ट्र आक्रोशित

काठमाडौं । गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका...

इजरायलले सुरु गर्‍यो दक्षिणी गाजामा पनि हमला

काठमाडौं । इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आँकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् । बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश...

भारतको विधानसभा निर्वाचन : चारमध्ये तीन राज्यमा भाजपा अगाडि

काठमाडौँ । भारतमा विधानसभा निर्वाचन अन्तर्गत आइतबार बिहानदेखि चार राज्यको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार तीन राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत सिटमा अग्रता बनाएको छ । मध्यप्रदेश, राजस्थान, तेलंगाना र छत्तीसगढ राज्यको...

गाजामा पुनः बमबारी, १ सय ७८ प्यालेस्टिनी मारिएको दाबी

  एजन्सी । इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । सात दिनको युद्धविरामपछि फेरि युद्ध सुरु भएको हो । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः...

चीनमा बालबालिकामा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, नेपाल पनि जोखिममा

काठमाडौं । चीनमा दुई सातादेखि बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग फैलिइरहेको छ । उक्त श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले बताएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको...

अमेरिकाका पूर्वविदेशमन्त्री हनेरी किसन्जरको निधन

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको भएको छ । उनको १०० वर्षको उमेरमा निधन भएको हो । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो । रिचर्ड...

इजरायली र तीन विदेशीसहित थप १७ बन्धक रिहा

तेल अभिभ । हमासले थप १४ इजरायली र तीन विदेशी बन्धकलाई रिहा गरेपछि इजरायलले पनि आफ्नो जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाले ३९ प्यालेस्टाइनीलाई जेलबाट रिहा गर्ने बित्तिकै उनीहरूले आफ्नो झण्डा फहराएका थिए । हमास र इजरायलबिच भएको...

टाइगर ३ की गायिका निकिता गान्धीको कन्सर्टमा भागदौड, ४ जनाको ज्यान गयो

नयाँ दिल्ली । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको ज्यान गएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो । कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी)मा आयोजित टेक फेष्टमा पर्फमेन्श...