साओ पाउलो । ब्राजिलको दक्षिण पूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको ज्यान गएको छ । आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड...
तेल अभिभ । गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ । मारिएकामध्ये अक्टोबर ७...
काठमाडौं । अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही लक्षित आक्रमण सुरु गरेका छन् । आफ्नो महत्वपूर्ण सहयोगी इजरायलले गाजामा हमाससँग युद्ध लडिरहेको बेला अमेरिकाले आफ्ना सहयोगीहरूसँगै मिलेर यमनमा आक्रमण सुरु गरेको हो ।मध्यपूर्वका इस्लामिक देशहरू गाजामा...
काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो...
काठमाडौं । जापानको हानेदा विमानस्थलमा हिजो भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान...
काठमाडौं । जापानको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट...
जापानमा शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युडको भुकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको अनुसार सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण...
काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन् । यो आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित...
काठमाडौं । इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ३८२ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो । शरणार्थी क्याम्प पनि आक्रमणको...