सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनका वकिलले यसको पुष्टि गरेका छन् । २०२२ सालमा प्रहरी हिरासतमा महसा अमिनीको ज्यान गएपछि सुरु भएको विरोध प्रदर्शनलाई तुमज सालेहीले आफ्ना गीतमार्फत समर्थन...
क्वाललम्पुर । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदाँ १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेको बताइएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका...
कोलम्बो । रेसिङ प्रतियोगितामा कार अनियन्त्रित हँदा श्रीलङ्कामा सात जनाको ज्यान गएको छ ।श्रीलङ्कामा आइतबार भएको एक रेसिङ प्रतियोगिताका उक्त दुर्घटना भएको हो । सो घटनामा १८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलङ्काको सेन्ट्रल...
काठमाडौँ । भारतको राजस्थान झालावार जिल्लामा कार दुर्घटनामा परि विवाह भोज खाएर फर्केका नौ जनाको ज्यान गएको छ ।बिहान २ः४५ बजे को समयमा ट्रकसँग कार ठोक्किँदा दुर्घटना भएको हो । भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी...
अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा...
जेरुसेलम । इरानविरुद्ध इजरायलले जवाफी कारबाही गरेको छ । केही दिन अघि इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । सोको जवाफी कारबाही गर्दै इरानमाथि इजरायलले मिसाइल हमला गरेको हो। अमेरिकी सञ्चारमाध्यमहरूले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै...
नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ । शुक्रबार बिहान ६ बजेदेखि देशका २१ राज्य र केन्द्र प्रशासित प्रदेशमा १०२ सिटका लागि मतदान सुरु भएको छ । मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा अरुणाचल...
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको ज्यान गएको...
काबुल । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङ्गका कारण ५७ जनाको ज्यान गएको छ । बाढीको प्रकोपका कारण दुवै देशमा धेरै घरहरू क्षतिग्रस्त भएको बताइएको छ । २५० भन्दा धेरै पशुको ज्यान गएको खबर छ । ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४...