अन्तराष्ट्रिय


केन्यामा कर विरोधी आन्दोलन हिंसात्मक : ३९ जनाले ज्यान गुमाए, ३६१ जना घाइते

नैरोबी । केन्यामा नयाँ कर वृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यस हिंसामा अहिलेसम्म कम्तीमा ३९ जनाको ज्यान गुमाइ सकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले नयाँ चरणको विरोध प्रदर्शनको लागि तयारी गरिरहेको...

उत्तरी नाइजेरियामा विवाह समारोहमा शंकास्पद बम विस्फोट : कम्तीमा १८ जनाको ज्यान गयो

बोर्नो । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान जानुको साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । यसमध्ये शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा छ जनाको ज्यान जानुका साथै अन्य घाइते...

गर्मीका कारण पाकिस्तानमा ६ दिनमा ५ सय जनाको ज्यान गयो

कराँची । बढ्दो गर्मीका कारण पाकिस्तानमा पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ । जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ । ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ । पछिल्ला ६ दिनमा उनीहरूले...

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० जनाको ज्यान गयो

एजेन्सी । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको छ । सो आगलागीमा परी २० जानको ज्यान गएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा...

हालसम्म हजका क्रममा साउदीमा कम्तीमा १ हजार ३०१ जनाको ज्यान गयो

रियाद । हजको समयमा कम्तीमा १ हजार ३०१ जनाको ज्यान गएको साउदी अरबले जनाएको छ । यसमा धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस वर्षको तीर्थयात्रा तातो लहरको लहरको समयमा भएको थियो । कहिलेकाहीँ तापमान ५० डिग्री सेल्सियस...

रुसका चर्चहरूमा घातक हमला, पादरीसहित एक दर्जनभन्दा बढीको ज्यान गयो

दागेस्तान । रुसको उत्तरी काकेसस गणतन्त्र दागेस्तानमा प्रहरी अधिकारी, गिर्जाघर र सभाघरहरूमा भएको आक्रमणमा एक दर्जनभन्दा बढीको ज्यान गएको छ। बन्दुकधारीहरूले पेन्टेकोस्टको अर्थोडक्स उत्सवमा डर्बेन्ट र मखाचकला सहरहरूलाई निशाना बनाएका थिए। मारिनेमा कम्तीमा...

अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा हालसम्म साउदीमा ६ सय बढीको ज्यान गयो

काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध...

इटालीमा जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गयो

एजेन्सी । इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गएको छ । लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल ११ वटा शव फेला पारेको बताएका छन् । जहाज दुर्घटनामा अरु ६० जना हराइरहेका आशंका गरिएको...

दार्जिलिङमा रेलमा मालगाडी ठोक्किदाँ १५ जनाको ज्यान गयो

दार्जलिङ । भारतको पश्चिम बंगालको दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई०क) अनुसार सो घटनामा १५ जनाको ज्यान गइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको...