अन्तराष्ट्रिय


उत्तरी गाजामा इजरायली हमला, ७३ जना मारिए

गाजा । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जना मारिएका छन्। हमासका अधिकारीहरूले यस आक्रमणमा मारिएका व्यक्तिहरूको सङ्ख्याको बारेमा जानकारी दिएका हुन्। बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका...

मलेसियाका सवै क्षेत्रमा काम गर्ने श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा

काठमाडौं । मलेसियाको सरकारले मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट...

इजरायलको आक्रमणमा हमास प्रमुख सिनवार मारिएको पुष्टि

एजेन्सी । इजरायलको आक्रमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ । गाजामा भएको इजरायली आक्रमणमा सिनवार मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको...

शान्ति सेनामाथिको आक्रमणको नेपालसहित ३४ देशले गरे विरोध

काठमाडौं । दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसमा भएको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार शान्ति सेनाको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो । संयुक्त राष्ट्र संघको अन्तरिम...

जापानका प्रधानमन्त्री इशिबाले गरे संसद् विघटन

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधवार संसद् विघटन गरेका छन् । आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा उनले संसद् विघटन गरेका हुन् । अक्टुबर १५ देखि चुनावी प्रचार प्रसार सुरु हुनेछ । प्रधानमन्त्री इशिबा अक्टुबर...

चेन्नईमा भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको ज्यान गयो

चेन्नई । दक्षिणी भारतीय सहर चेन्नईमा भारतीय वायुसेनाको प्रदर्शनमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको ज्यान गएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी...

बंगलादेशमा यसवर्ष चट्याङबाट ३०० को ज्यान गयो

ढाका । बंगलादेशमा यसवर्ष चट्याङका कारण करिब ३०० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् । यसवर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको ज्यान गएको छ । ‘सेभ द सोसाइटी...

भारतको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको ज्यान गयो

उत्तर प्रदेशको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको ज्यान गएको छ । बीबीसी हिन्दीका अनुसार यो दुर्घटना बिहीबार राति करिब १ बजे भएको हो।मिर्जापुर प्रहरीका अनुसार ट्रकले पछाडिबाट ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको ज्यान गएको हो। मिर्जापुरका...