अन्तराष्ट्रिय


भारतीय प्रधानमन्त्री मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेका हुन् । पाकिस्तानसँगको संघर्क्ष समझदारी भएपछि प्रधानमन्त्री मोदीले पहिलोपटक...

भारत–पाकिस्तान युद्धविराम : बन्द भएका सबै विमानस्थल खोलियो

नयाँ दिल्ली । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत–पाकिस्तान तनावका बिचमा यी विमानस्थलहरू मे १५ बिहान ५ : २९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए । नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू...

भारतको छत्तीसगढमा दुर्घटना, १३ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको ज्यान गएको छ । यो दुर्घटना आइतबार राति भएको हो । दुर्घटनामा मृत्यु हुने सबै बच्चाको छठी ९बच्चा जन्मिएको छैटौँ दिन मनाइने उत्सव०मा...

भारत-पाकिस्तानबीच आज वार्ता हुदैं

काठमाडौं । आपसी द्वन्द्वबीच भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई साताअघि जम्मू कश्मीरको पहलगाममा भएको विद्रोही आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावबीच शनिबार पूर्णतहको युद्धविराम घोषणा गरेका थिए । आपसी वार्ताबाट विवाद निरुपण गर्ने...

श्रीलंकामा बस भीरबाट खस्दा २१ तीर्थयात्रीको ज्यान गुम्यो, ३५ घाइते

एजेन्सी । श्रीलंकामा बौद्ध तीर्थयात्री सवार बस आइतबार बिहान मध्य पहाडी क्षेत्र कोटमालेको रामबोडा, गेरान्डिएला नजिकै भीरबाट खस्दा २१ जनाको ज्यान गएको छ। भने कम्तीमा ३५ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो श्रीलंकाको...

बिनाशकारी युद्धको संघारबाट पछि हटे भारत र पाकिस्तान

एजेन्सी, काठमाडौं । भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन् । शनिबार अमेरिकाको मध्यस्थतामा दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन् । त्यसको घोषणा अमेरिकी राष्ट्रपति...

पाकिस्तानले गर्यो भारत विरुद्ध प्रत्याक्रमणको घोषणा

काठमाडौं । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । भारतले आक्रमण गरेको भन्दै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको हो । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो । पाकिस्तानले प्रत्याक्रमणको...

भारत र पाकिस्तानलाई अमेरिकाले भन्यो ‘युद्ध, सेना र हिंसा समाधान होइनन्’

काठमाडौं । अमेरिकाले युद्ध, सेना र हिंसा समाधान नभएको भन्दै भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार भेटघाटमा बोल्दै यस्तो अपिल गरेकी हुन् । ‘अमेरिकाको सन्देश हिंसा,...

भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गुम्यो

एजेन्सी काठमाडौं । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । टोली घटनास्थलमा पुग्ने बित्तिकै...