काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको हत्या भएको छ । सोमबार इस्लामाबादस्थित घरमै गोली हानेर उनको हत्या गरिएको हो । बीबीसीका अनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले गोली हानी सनाको हत्या गरेका हुन् । सनाकी आमाले प्रहरी...
अंकारा । सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते...
नयाँ दिल्ली । गएको शुक्रबारदेखि नै निरन्तर भारी वर्षा र पहिरोका कारण उत्तरी सिक्किमको अधिकांश क्षेत्रबाट सम्पर्क टुटेको छ । अधिकांश सडकहरू बन्द हुँदा यस क्षेत्रमा आवागमन ठप्प भएको छ । पहिरोको कारण झन्डै १५ सय पर्यटक यहाँ फसेका छन् । अलपत्र परेका पर्यटकहरूलाई...
काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड(१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना...
किभ । रुसले शनिबार रातभर गरेको आक्रमणमा परेर युक्रेनमा कम्तीमा पनि आठ जनाको ज्यान गएको छ । युक्रेनको पश्चिम ख्मेल्नेत्स्की क्षेत्रमा चार जनाको ज्यान गएको भनिएको छ । अन्य तीन जनाको किभ क्षेत्र र एक जनाको दक्षिण सहर माइक्लेभामा ज्यान गएको बताइएको छ ।...
नयाँ दिल्ली । बुधबार साँझ उत्तर प्रदेश लगायत भारतका कयौँ क्षेत्रमा आएको आँधीले जनधनको ठुलो क्षति भएको छ । उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट...
नयाँ दिल्ली । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसमा आगलागी भएको छ । दुर्घटनामा हालसम्म १७ जनाको ज्यान गएको छ । मर्नेमा केही बालबालिका पनि भएको बताइएको छ । भवनबाट १० देखि १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । केही मानिसहरू...
गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जना मारिएका छन भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले...
काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । सामाजिक सुधारका प्रतीक मानिने जुजिका गत एक वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आएका थिए । सन् १९६० मा वामपन्थी सैन्य समूह टुपामारोसको नेताको रूपमा उनको उदय भएको...