अन्तराष्ट्रिय


अमेरिकाको लुइजियानामा‘विनाशकारी आँधी

काठमाडौं । अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ। मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी...

अफगानिस्तानमा संकट थपिदै–एकातिर शरणार्थी अर्कोतिर आई एस

पोखरा । गत अगस्ट १५ मा तालिबान विद्रोहीहरुले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाएसँगै दुईवटा प्रश्न जन्मिएका थिए । पहिलो– तालिबानी शासन विगतको जस्तै कठोर हुन्छ वा उनीहरुले उदार नीति अवलम्वन गर्नेछन् रु दोस्रो– अफगानिस्तान विगतको जस्तै आतंकवादीहरुको...

अफगानिस्तानको काबुलमा विस्फोट, ४० जनाको ज्यान गुम्यो

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार साँझ विस्फोट भएको भएको छ । विस्फोटमा परि कम्तिमा ४० जनाले ज्यान गुमाएको रुसी स१चार माध्यमले जनाएको छ । हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विस्फोट भएको हो। विमानस्थलमा दुई वटा शक्तिशाली बम विस्फोट...

पन्जशीर उपत्यका कब्जा गर्ने तालिबानको प्रयास

काठमाडौं । अफगानिस्तानको विद्रोही समूह तालिबानले आफ्ना ‘सयौँ’ लडाकु पन्जशीर उपत्यकातर्फ गएको जनाएको छ । आइतबार राति तालिबानले लडाकु त्यसतर्फ प्रस्थान गरेको जनाएको हो । तालिबानको नियन्त्रणमा अझै नरहेको अफगानिस्तानका केही क्षेत्रमध्येको पन्जशीर एक हो...

देश छाडेका राष्ट्रपति अशरफ गनीले यूएईमा शरण लिएपछि भने : म भागेको हैनु

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ। गत आइतवार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए। यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारम गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको...

कोभिड खोप : कोरोना भाइरसको डेल्टा भेरिअन्टविरुद्ध पनि प्रभावकारी

कोभिड खोपको पूर्ण मात्रा नै भारतमा पहिले पत्ता लागेको डेल्टा भेरिअन्टबाट सुरक्षित रहन सबैभन्दा प्रभावकारी तरिका रहेको बताइएको छ। अक्सफोर्ड-अस्ट्राजेनेका खोप सुरुमा कम प्रभावकारी भए पनि खोप लगाएको चारदेखि पाँच महिनापछि फाइजर-बायोएनटेक जति नै प्रभावकारी...

प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरियो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि...