काठमाडौं । पश्चिमी सुडानको मार्रा पहाडी क्षेत्रमा पहिरो जाँएक हजार मानिसको ज्यान गएको छ। सुडान लिबरेशन आर्मीले उक्त स्थानमा भारी वर्षापछि गत अगष्ट ३१ का दिन पहिरो जाँदा ठूलो क्षति भएको जनाएको हो । पहिरोले गाउँ पूरै बगाएको छ भने १ जनामात्र बाँचेका छन्...
काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको ज्यान गएको हो...
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको ज्यान गएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । यो भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे जलालाबाद नजिक...
प्योङयाङ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले शनिबार दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गरिएको जानकारी दिएको छ । उक्त परीक्षण देशका सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित रही अवलोकन गरेका थिए । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार...
नयाँ दिल्ली । मुम्बईमा लगातार तीन दिनदेखि भारी वर्षा भइरहेको छ । गएको २४ घण्टामा त्यहाँ ३०० मिलिमिटर वर्षा भयो । बुधवार लगातार तेस्रो दिन पनि मुम्बईका स्कुल, कलेज र सरकारी तथा अर्धसरकारी कार्यालयहरू बन्द गरिए । मुम्बईका ३४ वटा रेल (१७ जोडी)रद्द गरिएका...
काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको छ । केन्द्रीय मन्त्री डा.जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको जानकारी दिएका हुन् । ‘जंगलोट...
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तीमा ३२४ जनाको ज्यान गुमाएका छन्। समाचार एजेन्सी एएफपीले शनिबार साँझ जनाएअनुसार भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३२४ जनाको ज्यान गुमेको हो । कोही...
काठमाडौं । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा ९क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट० हुँदा कम्तिमा १२ जनाको ज्यान गएको छ । जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा बादल फाटेर आरीघोप्टे वर्षा भएको इन्डिया टूडेले जनाएको छ । बादल...
काठमाडौं । उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । १५ जना सवार तीर्थयात्री बोकेको जिप आइतबार इटियाथोकस्थित बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको...