अन्तराष्ट्रिय


मुर्दाघरमा राखेकी महिला बिहान जिउँदै बाहिर निस्केपछि

एजेन्सी। मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् । वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा...

मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने

काठमाडौं । मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाहरूको...

परीक्षणमा रहेको कोभिड औषधी (खाने चक्की) सफलता नजिक

काठमाडौं । परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। अमेरिकी औषधी...

इक्वेडर अपडेट : जेलमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं । इक्वेडरको एक जेलमा भएको झडपमा परी मृत्यु हुनेको संख्या एक सय नाघेको छ । अस्ति मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका...

गुलाब चक्रवातको वितण्डा : महाराष्ट्रमा १२ जनाको ज्यान गुम्यो

पोखरा । गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रमा दुई दिनमा १२ जनाको ज्यान गुमेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण त्यहाँ कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको...

इक्वेडरको एक जेलमा कैदीहरुबीच झडप, २४ कैदी मारिए, ४२ घाईते

एजेन्सी । इक्वेडरको एक कारागारमा कैदीहरुबीच भयावह झडप भएको छ । झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको जनाइएको छ । त्यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपको क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले...

कुकुरको मासुमा पूर्ण प्रतिबन्ध लगाउने तयारीमा दक्षिण कोरिया

एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने तयारी भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासुमा प्रतिबन्ध लगाउने बारे सोच्नुपर्ने भन्दै यसको तयारीबारे बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे...

अपहरणको आरोप लागेका ४ जनालाई तालिबानले मारेर चोकमा झुन्ड्यायो

काठमाडौं । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको विवरण प्राप्त भएको छ। तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना...

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले गोली चलाएका छन् । गोली लाग्दा तीन जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको भारतीय सञ्चार माध्यमले जनाएको...