काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । राजकिय पदलाई त्याग्दै राजकुमारी माकोले आज सामान्य रीति अपनाएर साधारण विवाह गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । राजकीय परिवारकी उनले सामान्य युवकसँग विवाह गर्ने भएपछि निकै...
काठमाडौं। अफगानिस्तानमा विश्वकै सबैभन्दा चरम मानवीय संकट देखिएको छ ।गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग बन्द भएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । अफगानिस्तानमा अभावका कारण मानिसहरुले छोराछोरी बिक्री गरिरहेका छन्...
काठमाडौं । सूडानमा सेनाको गोलीबारीमा परि सात जनाको ज्यान गएको छ । सैन्य कूको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा परि ७ को मृत्यु भएको हो भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा...
काठमाडौं । कोरोना भाइरस मत्थर बनिसकेको चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार चीनमा फेरि नयाँ संक्रमित फेला पर्न थालेका छन् । भाइरस पुनस् देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा...
एजेन्सी । कोलम्बियाका एक कुख्यात लागूऔषध कारोबारी पक्राउ परेका छन् । ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगा हिजो (शनिबार) पक्राउ परेका हुन् । उनी देशकै कुख्यात लागुऔषध तस्कर र अपराधिक संगठनका प्रमुख रहेको बताइएको छ । ५० वर्षीय उसुगा कोलम्बियाको उरागा...
काठमाडौं । ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सार्वजनिक गर्ने घोषणा गरेका छन् । ट्रम्पले वैकल्पिक सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’सार्वजनिक गर्ने योजना घोषणा गरेका हुन् ।ट्रम्पले...
एजेन्सी । सिरियामा आतंकारी हमलामा कम्तीमा १३ जना सैनिक अधिकारी मारिएका छन् । दमास्कसमा भएको सैनिक बसमाथिको हमलामा उनीहरुको ज्यान गएको हो । आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सिरियाका राष्ट्रिय सञ्चारमाध्यम अनुसार आज बिहान दमास्कसको जिसर(अल रइस...
छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् । इन्डिसेन्डेन्ट...
काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले वेश्यावृत्तिलाई गैरकानुनी बनाउने वाचा गरेका छन्। सोशलिस्ट पार्टीको तीनदिने महाधिवेशनलाई सम्बोधन गर्दै आइतवार उनले वेश्यावृत्तिले महिलालाई दासी बनाउने गरेको बताएका छन्। स्पेनमा सन् १९९५ मा वेश्यावृत्तिलाई...