म्याडग्यास्करका एक जना मन्त्रीले उद्धार कार्यमा खटिएको एउटा हेलिकप्टर समुद्रमा दुर्घटना परेसँगै सुरक्षित स्थानसम्म पुग्नका लागि १२ घण्टा पौडिएको बताएका छन्। ूम मर्ने बेला भएको छैन, प्रहरीमन्त्री सर्जे गेलले स्ट्रेचरबाट भने।उनीसँगै यात्रा गरिरहेका सुरक्षा...
एजेन्सी । इराकमा बाढीमा परि नेपाली दुईसहित १२ जनाको ज्यान गएको छ । अत्यधिक वर्षापछि आएको बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका...
एजेन्सी । चिलीमा इतिहासमै कान्छा नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । ३५ वर्षीय बामपन्थी विद्यार्थी नेता ग्याब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेको अन्र्तराष्ट्रिय सञ्चार...
काठमाडौं । भारतको केरला राज्यमा दुई नेताको हत्या भएको छ । १२ घण्टाभित्र भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी एसडीपीआई का प्रान्तीय सचिव...
काठमाडौं । फिलिपिन्समा आँधीमा परी ८० बढीको ज्यान गएको छ । राई नाम दिइएको आँधीबा ३ लाख बढी मानिसहरु विस्थापित भएका छन् । यो आँधीलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीको रुपमा लिइएको छ । आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । बिजुलीका पोलहरु...
एजेन्सी। इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको छ । र्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको...
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बाग्डोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले...
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ लाख पुगेको छ । सोमबार कूल सङ्क्रमितको आँकडा ५ करोड पार गरेसँगै मृतकको सङ्ख्याले सो सङ्ख्या पार गरेको हो । मृतकमध्ये धेरै खोप नलगाएका र बृद्धबृद्धा रहेका छन् । सन् २०२० भन्दा सन्...
काठमाडौं । सन् २०१९ मा पहिलोपटक कोरोना भेटिएको चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो । यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको जनाइएको...