काठमाडौं । भारतमा भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता छन् ।उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको एउटा डुङ्गा पल्टिएको थियो । सोही दुर्घटनामा ११ जनाको ज्यान गएको त्यहाँको प्रहरीले...
काठमाडौं । इरान र अमेरिकाबिच झन्डै १४ घण्टा वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार अपराह्नदेखि सुरु वार्ता आइतबार बिहानसम्म दुई चरणमा वार्ता भएको हो । अहिलेलाई वार्ता सकिएको भएपनि वार्ता फेरी आज नै बस्ने बताइएको छ । इरानी सरकारका...
एजेन्सी । इजरायलले लेबनानमाथि अहिलेसम्मकै भीषण हवाई आक्रमण गरेको छ। अघिल्लो महिना हिजबुल्लाहसँग सुरु भएको संघर्षयताकै यो सबैभन्दा घातक हमला हो। बुधबार भएको यस ठुलो स्तरको सैन्य कारबाहीमा २५४ जनाको ज्यान गएको छ भने १,१०० भन्दा बढी घाइते भएका छन्।...
काठमाडौं । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा गरेका छन् । बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । यसअघि उनले...
एजेन्सी। कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको छ । कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले शुक्रबार बिहान कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा ड्रोनद्वारा आक्रमण भएको पुष्टि गरेको हो । कम्पनीले यसलाई दुष्ट ड्रोन हमला भनेको छ । तर आक्रमणमा...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले पूर्ण रूपमा ध्वस्त भएको र उसले आफ्नो आणविक महत्त्वाकांक्षा...
अबुधाबी । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको ज्यान गएको छ । स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रमा पर्ने स्वीहान स्ट्रिटमा खसेको थियो । यसले थप तीन जनालाई घाइते बनाउनुका साथै केही सवारी...
रोयटर्स । कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको ज्यानगुमेको छ । दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्याइएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन् । देशको सशस्त्र बलका...
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमा आक्रमण...