काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमा आक्रमण...
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक भारतीय नागरिक घाइते भएका छन् ।आबुधाबीको राज्य सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै यसको पुष्टि गरेको हो । वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई...
रियाद । साउदी अरबले आफ्नो भूमिमा लगातार इरानी आक्रमण भएको भन्दै इरानका सैन्य सहचारी र दूतावासका कर्मचारीहरूलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। साउदी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै इरानी दूतावासका सैन्य सहचारी, सहायक सैन्य सहचारी...
तेहरान । इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १०० नाघेको एक मानवअधिकार संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) का अनुसार हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १८६ पुगेको...
रियाद । साउदी अरबको राजधानी रियादमा भेला भएका १२ वटा अरब र इस्लामिक राष्ट्रका विदेश मन्त्रीहरूले इरानलाई आफ्ना तत्काल आक्रमण रोक्न र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह दिएका छन्। बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा इरानले खाडी मुलुकहरूमाथि...
काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा कार चार्जिङ स्टेशनमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे...
काठमाडौं । नाइजेरियामा भएका श्रृंखलाबद्ध भीषण हमलमा २३ जनाको ज्यान गएको छ भने, एक सय भन्दा मानिस घाइते भएका छन् । मंगलबार उत्तर–पूर्वी नाइजेरियाको मैदगुरी सहरमा भएका श्रृंखलाबद्ध विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले...
अफगानिस्तान । सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको ज्यान गएको अफगानिस्तानले दाबी गरेको छ। यद्यपि, पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार...
काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आगो...