मनोरञ्जन


 सचेतनामूलक तीजको गीत

  स्वस्थ जीवनशैली, सकारात्मक सोच, सुन्दर र रचनात्मक  जीवन सम्बन्धी सचेतनामूलक तीजको गीत                                                                                          स्वस्थ जीवन शैलीबारे सचेतना जगाउन ।  आज्ञा माग्छौ तीजको भाकामा...

ईन्टर स्कुल व्याण्ड कम्पिटिसन भोलिदेखि 

पोखरा । पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि...

दशौं मालेपाटन खुल्ला तीज गीत तथा महिला खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

 पोखरा । दशौं मालेपाटन खुल्ला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यहि भदौ १७ गतेबाट सुरु हुने भएको हो । भदौ १७ गतेबाट सुरु भई २१ गतेसम्म (पाँच दिन) कार्यक्रम सञ्चालन हुने आज पत्रकार सम्मेलनमार्फत...

लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि सुरु हुने भएको छ । महोत्सव १८ गतेबाट सुरु भई तिजको दिन २१ गते सकिने आयोजक नव आदर्श सामुदायिक विकास समाज लामाचौरले जानकारी दिएको छ। महोत्सवको अवसरमा लामाचौर...

पोखरामा ताया माचा नृत्य प्रतियोगीता सुरु

पोखरा । पोखरामा ताया मचा नृत्य प्रतियोगिता २०८१ सुरु भएको छ  । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा  गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा सुरु भएको हो । प्रतियोगीतामा...

सातौं कृषि तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते

पोखरा । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु विच पोखरा...

टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय

पोखरा । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले शर्तसहित टिकटक खोल्न दिने निर्णय भएको जानकारी...

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले...

सिटीवान टेलिभिजनको तीज गीत प्रतियोगिता भदौ १५ र १६ गते

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि साँस्कृतिक तीज गीत प्रतियोगिता गर्ने भएको छ । 'तीजको वेला सिटीवानको साँस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१’...