मनोरञ्जन


‘तिमी बिना मुटु दुख्छ’ सार्वजनिक

काठमाडौं । राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई संचारकर्मी...

नेवा फुड फेस्टिवल हुदैँ: खाना र संस्कृती वारे जानकारी दिदै नेवाःखल कास्की अध्यक्ष पालिखे (भिडियो)

पोखरा । पर्यटकीय नगरी पोखरामा नेवा फुड फेस्टिवल हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते फेस्टिवल हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको...

दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ सार्वजनिक (भिडियो)

पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय नीर शाह र केकी अधिकारीसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले...

भारतीय कलाकार परिनीति र अनुपम खेर काठमाडौंमा, मुस्ताङमा सुटिङ

काठमाडौं । फिल्म सुटिङका लागि भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन। उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएको जनाइएको छ । उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ। सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा...

सजना बास्तोलाको दशैँ गीत लाहुरे बजारमा

पोखरा । पछिल्लो समय चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशैँ तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशैँ तिहार गीत हो । बाध्यताले मुग्लाने...

चर्चित गायिका ईन्दिराले गरिन् सुटुक्क इन्गेजमेन्ट

पोखरा । चर्चित गायिका ईन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकि छिन् । गायिका ईन्दिरा र प्रेमी शरद केडियाबीच इन्गेजमेन्ट भएको हो। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेसँगै इन्दिराको इन्गेजमेन्ट...

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि 

पोखरा । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । गएराति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा भरतमणि विजेता घोषित भएका हुन् । उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। फस्ट रनरअप बिक्की अग्रवाल...

६३ प्रतिस्पर्धिलाई पछिपार्दै तीज दोहोरीमा सर्गम बनिन् विजेता

पोखरा । खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगितामासबु सर्गम बिजेता भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हाम्रो घरले आयोजना गरेकोे उक्त प्रतिस्पर्धामा ६३ जना प्रतिस्पर्धिलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची...

दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक

पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गरेका छन् । गीतको...