मनोरञ्जन


अल्बाट्रोस ब्याण्डले पोखराको प्याराडिसोमा १२ कार्तिकमा प्रस्तुती दिने

पोखरा । युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्ट हुदैछ । मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा...

महापुरूषमा सशक्त भूमिका निर्वाह गर्न पाएँ : आचार्य

हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिकामा छन् । तीमध्ये उनलाई सम्झाउने फिल्म ‘बलिदान’को भूमिका समेत हो । हास्यकलाकारको रुपमा स्थापित भएता पनि उनले गम्भीर भूमिका...

मिस सुनारको ग्रान्ड फिनाले पर्सि (शनिबार) : प्रवेश निशुल्क

पोखरा । मिस सुनार विश्वकर्मा नेपालको ग्रान्ड फिनाले पर्सी अर्थात यही शनिबार कार्तिक ५ गते हुने भएको छ । पोखरा ९ नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा शनिबार दिउँसो हुने ग्रान्ड फिनालेमा १६ जना फाइनलिस्टबीच मिस सुनारको ताजको लागि प्रतिष्पर्धा हुने भएको हो...

पल शाहको पेसी तेस्रो पटक पनि स्थगित

तनहुँ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक पनि स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधवारका लागि तोकिएको पेसी स्थगित भएको हो । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य...

गायिका बर्तिका एम राईले गरिन् इन्गेजमेन्ट

काठमाडौं । गायिका बर्तिका राईले इन्गेजमेन्ट गरेकी छिन् । सङ्गीतकर्मी युगल गुरुङसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । बर्तिकाको इनस्टनग्राम स्टोरीमा बधाई लेखेर यी दुईको फोटो राखिएको छ । बर्तिका अमेरिकामा बस्छिन् र आफैँले लेखेका र सङ्गीत भरेका गीतहरु मात्रै...

गायक प्रमोद पाण्डेको निधन

गायक प्रमोद पाण्डेको निधन भएको छ । ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा उनको निधन भएको हो । वि.सं. २०२० माघ १० गते काठमाडौंको भुरुङखेलमा जन्मिएका पाण्डेका थुप्रै गीत लोकप्रिय छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले...

मोडल राजु महोत्राकाे झुण्डिएको अवस्थामा शव फेला

बुटवल । बुटवलका कलाकार राजु महोत्राको आफ्नै निवासमा शव फेला परेको छ। महोत्रा झुण्डिएको अवस्थामा आफ्नै निवासमा फेला परेका हुन् । देवीनगरस्थित निवासमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । महोत्रा नजिकका आफन्तहरुका अनुसार साझ खाना खाएर उनी सुतेका थिए...

संगीत प्रशिक्षण केन्द्रले भट्टाचार्य र न्यौपानेलाई पुरस्कृत गर्दै

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराले ललितकुमार हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट गायिक नुपुर भट्टाचार्य र अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट लोकगायक पुरुषोत्तम न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको...

विवाह गर्दै ‘हैट’ थेगोले चर्चित कलाकार बुद्धि तामाङ

काठमाडौं । नेपाली चलचित्रमा ‘हैट’थेगोले चर्चित अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्। उनी भोलि ९शुक्रबार० तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागेका हुन्। उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेको बताइएको छ ।अनुसँग उनको मागी विवाह...