मनोरञ्जन


चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर...

नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक

पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गरेका छन् । आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं...

लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त...

टाइगर कपको फाइनल हेर्न अभिनेत्री सम्राज्ञी र हाँस्य कलाकार जितु नेपाल आउने

पोखरा । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) टाइगर कप भलिबल प्रतियोगिताका लागि आउने भएका छन् । पोखरा रंगशालामा जारी तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष...

एघारौं पोखरा महोत्सवमा शनिवार दर्शकको भीड

पोखरा । एघारौं पोखरा महोत्सवमा शनिवार दर्शकको भीड लागेको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको चौथो दिन शनिवार दर्शकको भीड लागेको हो । शनिवार मात्रै १० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको प्रचार प्रसार...

बलिउड फेसन आइकन मलाइका अरोरा काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् । मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय...

उम्मेदवारी घोषणा गर्दै सबिनले भने,कलाकार संघको ‘बालेन’ बनेर योगदान पुर्‍याउन चाहान्छु’

काठमाडौं । अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ ।सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गरेका छन् । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार...

आजदेखि हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण स्थगित

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण स्थगित गरिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन...

गायिका मेलिना राइको आवाजमा ‘ए हजुर’ बजारमा

काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको' ए हजुर' बजारमा आएको छ । रोनिस एण्ड ड्याड युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । सत्य नारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका...