पोखरा । हेमजामा जारी १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको चौथो दिन आज बुधबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन...
पोखरा । पृथ्वी होटल व्यवसायी समितिले नयाँ वर्ष २०८२ को अवसर परेर शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ । विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले व्यवसायीहरु मर्यादित...
पोखरा । पोखराको कुँडहर फिड अन्तर्गत पर्ने कुँडहर, चाउथे र अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र र वरपर विहान ६ घण्टादेखि विद्युत आपूर्ति बन्द भएको छ । ग्रिड ब्रेकरको समस्याका कारण लाइन काटेर मर्मत चलिरहेकाले विद्युत अवरुद्ध रहेको र केहीबेरमा बत्ति आउने नेपाल...
पोखरा । होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । यही ३० चैतदेखि आगामी १ वैशाखसम्म पोखराको...
पोखरा । पोखराको हेमजामा जारी १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी...
पोखरा । आज (सोमबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर आज बढेको हो । अरु मुद्राको तुलनामा आज बहराइन दिनारको विनियमदर धेरै...
पोखरा । आज अमेरिकी डलरको भाउ यथावत छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा आयोजना हुने राष्ट्रिय हेमजा आलुमहोत्सवको १३ औं संस्करण आज सुरु हृँदैछ । ३ वैशाखसम्म सञ्चालन हुने महोत्सवको पोखरा ममहानगरका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको विष्णुपादुका...
काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५...