अर्थ


प्याजको भाउ घट्यो

काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा...

आज ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं। अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । हिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता...

कोइकाको तर्फबाट पोखरामा थप दुई परियोजना

पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को तर्फबाट देशको पर्यटकीय राजधानी पोखरामा दुई वटा परियोजना थप भएका छन् । नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पूरा गरेको अवसरमा थप दुई परियोजनामा हस्ताक्षर भएको हो । 'विश्वास र सहकार्यको यात्रा'...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । यी मुद्राको भाउ हिजो पनि बढेको थियो । तर, युरो, पाउन्डसहितका कतिपय मुद्राको मूल्य भने आज घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण...

बढ्यो अमेरिकी डलरको भाउ, घट्यो युरो र पाउन्डको भाउ

पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहितका कतिपय मुद्राको भाउ भने आज घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

पोखरेली यातायात सहकारी संस्था लिमिटेडको अध्यक्षमा सूर्यबहादुर थापा

पोखरा । पोखराका ट्याक्सी व्यवसायीहरुको सहकारी संस्था पोखरेली यातायात सहकारी संस्था लिमिटेडको अध्यक्षमा सूर्यबहादुर थापा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न चौथो साधारणसभा एवं तथा चौथो अधिवेशनले थापाको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन...

थप ८० मेगावाट बिजुली बिक्री गर्न भारतले दियो स्वीकृति

काठमाडौं। भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो । प्राधिकरणका...

सुनको मूल्यमा वृद्धि

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।...

आज धेरैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज शुक्रबार अमेरिकी डलर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ...