अर्थ


अमेरिकी डलरको भाउ आजपनि स्थिर

काठमाडौं । आज सोमबार अमेरिकी डलरसहित केही मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको भाउ घटेको छ । तर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आवका लागि निरधारण गरेको विदेशी मुद्राको...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ आज स्थिर

काठमाडौं । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो । हिजो जुन भाउमा काराबोर भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही भाउमा हुनेछ । नेपाल...

घट्यो अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ

पोखरा। आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका मुद्रा शुक्रबार पनि सस्तिएका थिए । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...

दुध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

काठमाडौं। सरकारले देशभरका दुध उत्पादक कृषकको करिब तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल...

मुग्लिन–पोखरा पश्चिम खण्ड कालोपत्रे पुरा गर्न १७५० मिटर बाँकी

पोखरा । निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गमा अब १७ सय ५० मिटर  मात्र एकतर्फी कालोपत्रे पुरा गर्न बाँकी छ । मुग्लिङ–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले अब विजयपुरको एप्रोजमा ५५० मिटर, डाँडाको नाकमा १४० मिटर, पोखरा विश्वविद्यालय...

आज झण्डै ८ अर्बको सेयर कारोबार

सेयरबजार परिसूचक नेप्से बिहीबार ४.४५ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेर २५९५.७४ विन्दुमा आइपुगेको हो।आज ७ अर्ब ७८ करोडको सेयर किनबेच भयो। नेप्सेका अनुसार १ करोड ९६ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको हो। ९३ वटा सेयरको मूल्य...

म्याग्दीमा व्यावसायिक अरिँगाल पालन

म्याग्दी । पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिँगालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिँगाल पालन गर्नुहुन्छ...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको हो। बुधबार छापावाल सुन प्रतितोला १...

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो बढेको युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य आज पनि बढेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी...