काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२र०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । गभर्नर डा विश्व पौडेलले शुक्रबार एक कार्यक्रमबिच मौद्रिक नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति आज दिउँसो १ः३० बजे बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनबाट सार्वजनिक गर्न लागेको हो । यो मौद्रिक नीति प्राडा. विश्वनाथ पौडेल...
पोखरा । आज शुक्रबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहितका केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहितका मुद्रा भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी...
पोखरा । पोखरामा ‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला सुरु भएको छ । शुक्रबारसम्म चल्ने कार्यशालाको गण्डकी प्रदशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसीले बिहीबार उद्घाटन...
काठमाडौं। असार २४ गते मङ्गलवार रसुवामा आएको बाढीले ६०० मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । जसको कारण दैनिक करोडौंको क्षति भइरहेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले जनाएकोछ । चीनतर्फबाट नेपाल प्रवेश गर्ने...
पोखरा । आज बिहीबार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, पाउन्डसहित केही मुद्राको भाउ भने महँगिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
काठमाडौं। साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो । यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड...
काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ...