अर्थ


जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ला । जुम्लाका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न...

सुनको मूल्य तोलाकै २ लाख १० हजार नाघ्यो

काठमाडौं । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो । जसअनुसार बिहीबार छापावाल सुन २ लाख ७ हजार ९०० र चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा...

शुभ अधिकारी ट्राभल्सद्वारा थप सुविधासहितको बस सञ्चालन

पोखरा । शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर थप सुविधासहितको बस सञ्चालनमा ल्याएको छ । एसी, सोफा र स्लिपर सहितको एयर सस्पेन्सन बस बुधबारबाट सञ्चालनमा ल्याएको हो । बिगत ३० वर्षदेखि यातायात क्षेत्रमा आफ्नो छु्टै पहिचान बनाउन सफल शुभ अधिकारी...

अमेरिकी डलरको भाउ घट्यो, अष्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज विहीबार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

सुनको मूल्यमा दिनदिनै रेकर्ड

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्दै २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको हो । जसअनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ७...

धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ...

ओरालो लाग्यो सेयर कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १९.८९ अङ्कले ओरालो लागेको छ । साताको तेस्रो दिन बजार परिसूचक घटेर २७४१.९७ विन्दुमा झरेको हो । यस दिनको कारोबारमा कुल ४ अर्ब ४३ करोड ८२ लाख बराबरको सेयर किनबेच भयो । बजारमा आज घट्ने कम्पनीहरूको बाहुल्यता...