अर्थ


अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ सस्तिएको छ । युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र...

सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ : ०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्‍यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो...

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्यको...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६० पैसा...

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । आज सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सोही सुन...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज शुक्रबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

सुन–चाँदीको मूल्य बढेको बढेई : आज कति छ तोलाको ?

काठमाडौं स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन तोलाको दुई लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको दुई...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी...

टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत, कुवेत ५८ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा...