अर्थ


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर...

मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

पोखरा । साताको पाचौँ दिन आज बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा कायम गरेको छ। युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ १० पैसा र बिक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।यस्तै...

बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर उडान विस्तार गर्ने, थप ६ जहाज खरिद गदैँ

पोखरा । बुद्ध एयरले आन्तरिक उडानमा पोखरालाई हब बनाएर उडान गर्ने भएको छ। आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्सको रुपमा रहेको बुद्धले पोखरालाई दोस्रो हव बनाएर सेवा विस्तार गर्न लागेको हो । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले सेवा विस्तार...

आज डलर,युरो, रिगिंट,रियाललगायतको मूल्य कति ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ४४ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद...

अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजियोः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिनुभएको छ । सोमवार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

युनाइटेड क्लवको आयोजनामा पौष २८ देखी अमरसिंहमा “पोखरा महोत्सव” हुने

पोखरा । पौष २८ देखी ११ औं पोखरा महोत्सव हुने भएको छ । आयोजक युर्नाटेड क्लव पोखराले सोमबार पत्रकार सम्मेलन गरि महोत्वस वारे जानकारी गराएको हो । पौष २८ देखी माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सव हुने क्वलका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । युवाको...

लेखनाथ महोत्सव माघ १३ देखि, पौष ११ देखि स्टल बुकिङ खुल्ला

पोखरा । १७ औँ लेखनाथ महोत्सव आगामी माघ १३ देखि २४ गतेसम्म आयोजना हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ को आयोजनामा हुने महोत्सव पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । कोभिड १९ को कारण थला परेको अर्थतन्त्रलाई...

मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

पोखरा । साताको पहिलो दिन आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा कायम गरेको छ। युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २५पैसा रहेको छ ।यस्तै आज...

बार्षिक कार्यक्रम तय गर्न रुपन्देही उद्योग संघको कार्यशाला गोष्ठी पोखरामा

पोखरा । रुपन्देही उद्योग संघको २ दिने कार्ययोजना कार्यशाला गोष्ठी शुक्रवारबाट पर्यटकिय नगर पोखरामा सुरु भएको छ । संघको बार्षिक कार्ययोजना तयार गर्न तथा विगतको कामको समिक्षाका लागि आयोजित गोष्ठीमा संघको कार्यसमिति, सल्लाहाकार, पूर्वअध्यक्षहरुको सहभागिता...