अर्थ


प्राधिकरणले घटायो विधुत महशुल: यस्तो छ नयाँ महशुल दर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले नयाँ महशुल दर तोकेको हो । गठबन्धनको सरकार गठन भएसगै विद्युत महुशल घटाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । नयाँ महशुल...

पोखराका प्राकृतिक सम्पदा ठेक्काविरुद्धको रिट उच्च अदालतद्धारा खारेज

पोखरा । पोखराका प्राकृतिक सम्पदा भाडामा लगाउन गरेको निर्णय विरुद्धमा परेको रिट उच्च अदालतले खारेज गरिदिएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाले निजी कम्पनीलाई प्राकृतिक सम्पदा दिने सम्झौता गरेको थियो । महानगरपालिकाले ४०...

गण्डकीमा २५९१ हेक्टरमा लगाइएको धानबालीमा पूर्ण क्षति, कुन जिल्लामा कति क्षति ?

पोखरा । गण्डकी प्रदेशमा दुई हजार पाँच सय ९१ हेक्टरमा लगाइएको धानवाली पूर्णरुपमा क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा चार हजार ७१५ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षेती भएको छ । प्रदेश कृषि विकास निर्देशनालय गण्डकीका...

प्याजमा कालोबजारी, चाडपर्वसगै मुल्य ह्वात्तै बढ्यो

काठमाडौं । केही दिन यता प्याजको मूल्य निरन्तर बढ्न थालेको छ । दशैँ अघिसम्म ४५ ५० रुपैयाँमा पाइने गरेको प्याजको मूल्य बढेर अहिले नै ९० रुपैयाँसम्म पुगेको छ । प्याजको भाउ बढेलगत्तै अहिले पसलैपिच्छे फरक–फरक मूल्य छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा बिहीबार...

प्रजिअसहित प्रमुख कर अधिकृत र प्रहरी प्रमुखलाई लेउवा संघको स्वागत

पोखरा । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख कर अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुखलाई एक कार्यक्रमका विच बिहिवार लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ । हालसालै मात्र कास्की जिल्लामा...

बैंक वित्तीय संस्थाले व्याजदर बढाएकामा पोउवा संघको आपत्ति

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बैक तथा वित्तीय संस्थाहरुले एकाएक निक्षेपमा ब्याज दर बढाएकोमा आपत्ति जनाउँदै त्यसले समग्र अर्थ व्यवस्थामै असर पार्ने ठहर गरेको छ । संघले निक्षेपमा ब्याज बढाउँदा कर्जामा पनि ब्याज बढ्ने र त्यसले मूल्यबृद्धि पनि बढाउने...

निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सधैं तयार : प्रजिअ आचार्य

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्यममा लागेको निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सदैव तयार रहने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुल्ला अर्थ...

विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा

काठमाडौं । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। नेपालीको महान् चाड बडादशैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो। विगतका वर्षमा दशैँमा तीन दिन बन्द गरिँदै आएकोमा यो वर्ष भने महानवमी र विजयदशमी...

दसैँ सुरु भएपछि ६० हजारले पोखरा छाडे, थप १० हजारले छाड्ने अनुमान

उमा वि.क. पोखरा । दसैँ सुरु भएपछि पाँच दिनको अबधिमा ६० हजार जनाले पोखरा छोडेका छन् । घटस्थापना देखि सोमबारसम्म त्यतिको संख्यामा सार्वजनिक सवारी मार्फत यात्रु बाहिरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सोमबार मात्र पोखराबाट ८ हजार...