अर्थ


निगमले स्वचालित मूल्य प्राणली लागू गर्ने, पेट्रोलको भाउ १८२, डिजलको भाउ १७१ पुग्ने

काठमाडौं। नेपाल आयल निगम स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ।  सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मुल्य प्रणाली लागू गर्न लागेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा निरन्तर बृद्धि भए...

लामो दूरीको सर्वाजनिक सवारीको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो (सूचीसहित)

पोखरा । सरकारले अन्तर प्रदेश चल्ने  सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि...

आज डलरको मूल्य कति पुग्यो : यस्तो छ अन्य देशको मुल्यदर(सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ...

गाडी भाडा बढाउने सरकारको निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ । मन्त्रालय स्रोतका अनुसार यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा...

अब ९० रुपैयाँमा नेपाल– भारत रेल यात्रा

आइतवारदेखि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुँदै छ। शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेपछि...

आज युरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो : यस्तो छ अन्य देशको मुद्रादर(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले तय गरे अनुसार आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५६ पैसा छ । हिजो एक युरोको खरिददर १३३ रुपैयाँ...

कुष्ठ प्रभावितलाई जिविकोपार्जनमा सघाउन आइडियाको आर्थिक सहयोग

पोखरा । एसोसिएसन फर आइडिया नेपालले कुष्ठ प्रभावितको आयआर्जन र जिविकोपार्जनमा सहजताका लागि आर्थिक सहयोग गरेको छ । मंगलबार पोखरा १५ स्थित कार्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच नगद नै आर्थिक सहायता प्रदान गरिएको हो । आर्थिक सहायता प्रदान गर्दै पोखरा...

नेपालमा अब वन्यजन्तु पाल्न पाइने, यस्ता छन् प्रावधान

पोखरा । नेपालमा अब वन्यजन्तु पालन गर्न चाहनेले प्रक्रिया पुरा गरेर पाल्न पाउने भएका छन्  । लाइसेन्स लिएर वन्यजन्तु पालन, प्रजनन, मासु खान, बेचबिखन र विदेश निकासी समेत गर्न पाइनेछ । १९ फागुन ०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ संशोधन...

आज डलरको भाउ कति पुग्यो, यस्तो छ अन्य देशको मुद्रादर(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले तय गरे अनुसार आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...