अर्थ


डलरको मूल्य दुई दिन देखि स्थिर, रियाल,रिगिंत दिरमलगायतको मुल्य कति छ ? सूचीसहित

राष्ट्र बैंकले आज (सोमबार)को अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यो मूल्य दुई दिनदेखि स्थिर रहेको छ । यो अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । युरोपियन...

साताको पहिलो दिन डलर,रियाल, दिरम, रिंगिटको भाउँ कति छ ? (सुचीसहित)

पोखरा । साताको पहिलो दिन आज आइतबार राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । एक युरोको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ११ रहेको छ ।युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ...

महिला उद्यमशिलतासंग जोडिनु पर्छ : उपसभामुख शर्मा

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु हक अधिकारको सुनिश्चितता सहित उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औंल्याएकी छन् । दिगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ३३ को प्रारम्भिक साधारण सभा तथा कार्यालयको उद्घाटन गर्दै...

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव हुने

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव पौष १५ देखी १७ गतेसम्म हुने भएको छ । पोखराको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित रेवान पोखराले...

भिवोन ब्राण्डका प्रिमियम कुर्सीहरु पोखरामा, सिटीजन फर्निचर आधिकारिक विक्रेता

पोखरा । विश्वप्रसिद्ध भारतीय फर्निचर ब्राण्ड 'भिवोन’का कुर्सीहरुको पोखरामा आधिकारिक रुपमा विक्रिवितरण शुरु भएको छ । फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले आधिकारिक रुपमा यो ब्राण्डका कुर्सीहरुको विक्रिवितरण शुरु गरेको...

अब मनाङको स्याउ हेर्न टिकट काट्नुपर्ने

अब मनाङको स्याउ हेर्नको लागि टिकट काट्नुपर्ने भएको छ । मनाङको ङिस्याङ गाउँपालिका(१ भ्राताङको स्याउ बगैंचा हेर्न जाने पर्यटकलाई टिकटको व्यवस्था गरिएको एग्रो मनाङ प्रालिले जानकारी दिएको छ। स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले...

आज युरोको भाउ बढ्यो: डलर,रियाल, दिरम, रिंगिटको भाउँ कति छ ?(सुचीसहित)

पोखरा । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको अधिकतम १२० रुपैयाँ ५४ पैसा र बिक्री दर १२१ रुपैयाँ १४ पैसा तय गरेको छ । हिजो बिहीबार भने अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम...

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

पोखरा । अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । शुक्रबार विहान सम्पन्न मतगणनामा अध्यक्षमा थापा ६६ मत अन्तरले विजयी भएका हु्न । पोखरामा आधारित भएर फोर्स ब्राण्डका गाडि बिक्री गर्दै आएका उनी नेपाली काँग्रेसको राजनीतिमा...

उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट पौडल सम्मानित

पोखरा । पत्रकार वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख रहेका उनी नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा...