पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरो र पाउण्डको भाउ बढेको छ । आज एक बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६० पैसा रहेको छ । हिजो पाउण्डको एकको खरिददर १५१ रुपैयाँ १५ पैसा...
काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले एक वर्षको मार्गदर्शन सार्वजनिक गरेको छ । विनियोजन ऐन, २०७९ संघीय संसद्बाट पारित भएर असार ३२ गते राष्ट्रिपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरेसँगै उक्त मार्गदर्शन लागु भएको हो...
आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको...

काठमाडौै । आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित ुमेकअपु सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ । वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ । साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएसँगै...

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो । टेलिकम कार्यालयका अनुसार...

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने भएको छ । गएको असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् । “पेट्रोेलियम पदार्थको...