पोखरा । गण्डकी प्रदेशमा हाल सम्म ९१.८९ प्रतिशत धान रोपाई भएको छ । यस वर्ष एक लाख ३१० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएकामा ९२ हजार १२६ हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष सबैभन्दा...
उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालिन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...
काठमाडौँ । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता...
काठमाडौँ । अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा...
हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ । आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन...
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई पठाउने निर्णय गरेको छ । पार्टीको निर्णइ पछि शर्माले आज पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर...
पोखरा । नेपालका महानगर प्रमुखहरुको सम्मेलन मेट्रो मिट नेपाल, पोखरा २०६९ संयुक्त घोषण–पत्र सार्वजनिक गदै सकिएको छ । सम्मेलनले ७ बुदेँ संयुक्त घोषणा–पत्र जारी गरेको छ । घोषण पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महानगरप्रमुखहरुले विकास निर्माणमा सार्वजनिक...
पोखरा। साताको पहिलो दिन (आइतबार) आज डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । डलरको भाउ अस्तिको तुलनामा हिजो र आज घटेको हो । अस्ति...
रुपन्देही । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड तिलोत्तमा–९ मंगलापुरले शनिबार आफ्ना सदस्यहरुलाई मोवाइल बैंकिङ सम्बन्धी तालिम दिएको छ । सहकारीले आफ्नै मोयाइल एप सञ्चालनमा ल्याउँदा पनि यसका सदस्यहरु अझै मोवाइल बैंकिङमा अभ्यस्त हुन नसकेकाले...