यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ...
पोखरा । नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र सार्वजनिक गरेको छ । शन्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशबासीको हित भन्ने नार दिइएको संकल्प प्रस्तावमा ५ वर्षमा ३० प्रतिवद्धता...
पोखरा । पोखरा महानगरपालिकाले चुनावको मुखमा करिब १४ सय विपन्न परिवारलाई नगद सहयोग गर्नेगरी सूचना निकालेको छ । यसअधि नै फाराम भरेर संकलन गरिएको १ हजार ३४६ जनाको नाममा अहिले दावी विरोधका लागि वडामा पठाइएको महानगरले जनाएको छ । चुनावअधि मत प्रभावित हुने गरी...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि पनि बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्य बढाउने तयारी गरेको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ...
पोखरा । पोखरामा १३३ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । 'मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार' भन्ने नाराकासाथ श्रम कार्यालय पोखराको आयोजनामा दिवस मनाइएको हो । पोखरा औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रागणमा जम्मा भएका सरोकारवालाहरुले...
नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली...
पोखरा । गुणस्तरीय सामान खोज्न धेरै पोखरेलीहरु काठमाडौ, भारत र चीन लगायतका विभिन्न ठाउँमा पुग्ने गरेका छन् । अब फर्निसिङका गुणस्तरीय सामान खोज्न कै लागि काठमाडौं, भारतीय बजार या चिनियाँ बजार धाउन नपर्नेगरी पोखरामा लक्जरी इन्टरप्राइजेजले सेवा दिइरहेको...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको...
काठमाडौंँ । नेपालीको वार्षिक आम्दानी बढेर १ हजार ३७२ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति आय १ हजार १९१ डलर थियो ।...