पोखरा । गण्डकी प्रदेशमा सर्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडा समायोजन गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले...
काठमाडौं। ऋण लिएर फरार नेपालकै दुई ठुला रक्सी व्यापारी अभिषेक अग्रवाल र अमित अग्रवाललाई बैंकले अल्टिमेटम दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने प्रक्रिया अगाडि बढाउँदै ३५ दिनभित्र ऋण तिर्न बैंकमा उपस्थित हुन अल्टिमेटम दिएको हो । इन्भेष्टमेन्ट...
काठमाडौं। नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ। युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ११ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७९ पैसा छ ।...
काठमाडौं। नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ। आज युरो र युके स्टर्लिङको भाउ बढेको छ ।युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ३० पैसा...
काठमाडौं । लामो समयदेखि खासै प्रचलनमा नदेखिएको २ रुपैयाँको सिक्का आजदेखि बजारमा आउने भएको छ। नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउने भएको हो । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकिएको बताएका छन् । अपेक्षितरुपमा प्रगतिका लागि बृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने उनले बताए । प्रदेश विकास समस्या समाधान...
काठमाडौं। अमेरिकी डलरको मुल्य अस्ति(मंगलबार) देखि स्थिर रहेको छ । नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ। अस्ति र हिजो पनि अमेरिकी डलरको...
नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ...
काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तय गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ...