पोखरा । पश्चिमाञ्चल होटल संघ, पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी चयन भएका छन् । संघको २० औँ अधिवेशन तथा ४० औ साधारण सभाबाट सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा संघको साधारण सभा तथा अधिवेशन जारी छ । u समितिकाे निवर्तमान...
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । दशैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उपभोक्ताको हितलाई मध्येनजर गरेर बुटवल उद्योग बाणिज्य...
पोखरा । पोखरामा निर्मार्णधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिसत सकिएको छ । विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेसगै कहिलेबाट विमानस्थल संचालनमा आउला भन्ने चासो बढेको छ । विमानस्थल आयोजनाले निर्माण गरिरहदा नागरिक उड्डयन प्राधिकरणले...
पोखरा । पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो । संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक समृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको ६७...
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विकासका अत्यावसेक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका छन् । पोखरा २२ (पुम्दी भुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा...
पोखरा । पर्यटकीय नगरी पोखरामा नेवा फुड फेस्टिवल हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते फेस्टिवल हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको...
पोखरा । पोखरामा दिनहुँ बढिरहेको विद्युतको मागलाई व्यवस्थापन गर्नका लागि ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने भएको छ । विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख केदारराज सिलवालका अनुसार त्यसका लागि प्राधिकरणले ९ करोड रुपैयाँ खर्चिनुपर्ने छ । यसका...
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश सरकारको आन्तरिक राजश्व नविन क्षेत्रहरुको पहिचान, सुधार र सम्भावना...