नेपालले भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु गरिएको हो। प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले...
नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी पाँच बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । राष्ट्र बैंकले देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीहरुका लागि उक्त...
काठमाडौं । स्थानीय निर्वाचन अघि सुख्खा बनेको बैंकमा चुनाव सकिएसगैँ धमाधम पैसा फर्किन थालेको छ । पैसा आउन थालेसँगै जेठ १ गते यता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि...
नेकपा एमालेका नेता विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताएका छन् । उनले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै देखिएको जानकारी दिएका हुन् । सरकारले जेठ १५ गते...
काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ बाट ३१ गतेसम्म साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले यस अवधिमा बिक्री नभएर असार ९ गतेसम्म निष्कासन गर्ने छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २१ लाख ९५ हजार ५०९ कित्ता सेयर जारी गर्न लागेको हो।आयोजना...
अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका हुन् । ‘बजेटमा चुनावी कुरा छैन, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको भन्दा बढी हो । आर्थिक वर्ष २०७८ /७९ का लागि वर्षमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट रहेको थियो । आइतबार संसदमा अर्थमन्त्री जनार्दन...
पोखरा । अर्थमन्त्री जनार्दन शर्माले कृषि आत्मनिर्भरता कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब बजेट बिनियोजन गरेका छन् । आइतबार संसदमा बजेट प्रस्तुत गदै शर्माले हरेक वडामा एक प्राविधिक पुर्याएने बताए । यस्तै ३०० कृषी स्वयंसेवक तयार गरिने उनले बताए । अर्थमन्त्री...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ। सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ ।