काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा अनाधिकृत व्यक्ति प्रवेश गराएर हेरफेर गराएको प्रकरणमा सिसिटिभी फुटेज मागिएकोमा मेटिएको जवाफ अर्थमन्त्रालयले दिएको छ। उपभोक्ता हित संरक्षण मञ्चले मागेको सूचनामा उक्त फुटेज आफैं मेटिएको जवाफ फर्काइएको हो। अर्थमन्त्रालयले...
बुटवल । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो । दानपेटिकामा...

काठमाडौं । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण...

पोखरा। नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज आइतबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ ९० पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ।बेलायती...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड रुपैयाँ बढी आम्दानी गरेको छ। विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत...
पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका...
पोखरा। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ।बेलायती पाउण्ड एकको...