अर्थ


सम्पत्ति शुद्धीकरणमा नयाँ व्यवस्था : उच्च पदस्थको सम्पत्तिमा कडा निगरानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो । शुद्धीकरणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले...

मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि भारत बिक्री

काठमाडौं । पछिल्लो समय नेपालले धमाधम भारतमा बिजुली निर्यात गर्न थालेको छ । नदीमा पानीको बहाव बढेसँगै विजुली उत्पादन तिव्र बन्दा नेपालले भारतमा बिजुली बेच्न थालेको हो । मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा निर्यात हुन थालेको...

कमजोर बन्यो नेपाली मुद्रा

नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४।६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी...

दोर्दी खोला कम्पनीको आईपीओ बिक्री खुला

लमजुङ । दोर्दी खोला कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । दोर्दीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको हो । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्चः अन्य देशका मुद्रादर कति ?सूचीसहित

पोखरा । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ६८ पैसा तोकेको छ । डलरको भाउ बढेसँगै नेपाली रुपैयाँ कमजोर बनेको छ । करिब...

स्वीस सरकारद्धारा नेपाललाई ८६ करोड अनुदान

काठमाडौं। स्वीजरल्याण्ड सरकारले नेपाललाई ६८ लाख स्वीस फ्रान्स ९८६ करोड १३ लाख रुपैयाँ० अनुदान दिएको छ। अर्थ मन्त्रालय र स्वीस अधिकारीबीच आज बुधबार सो अनुदानका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र स्वीजरल्याण्ड...

अर्थमन्त्रालयले गठन गर्यो सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति

काठमाडौं । सरकारले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ । अर्थमन्त्रालयले घितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन गरेका हुन् । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १र१ जना प्रतिनिधि रहने बताइएको छ । पछिल्लो...

तीन वर्षभित्र पृथ्वीचोकमा सुविधासम्पन्न सिटी बसपार्क निर्माण गर्छौं : मेयर आचार्य

पोखरा । पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । नालाको शिलान्यास...

आज डलरको भाउ कति पुग्यो ? अन्य देशका मुद्रादरसहित

पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रादर अनुसार आज बुधबार डलरको भाउ उकालो लागेको छ । आज एक डलरको खरिददर १२४ रुपैया ०४ र बिक्रीदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो (मंगलबार)एक डलरको खरिद दर १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२...