अर्थ


आज यस्तो छ डलर, युरो र पाउण्डको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०२ पैसा...

आज डलर र युरोको भाउ कति पुग्यो ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज (सोमबार)डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६६ पैसा...

उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) को ‘समृद्धिका लागि पर्यटन’ टोली चितवन पुगेर पोखरा फर्केको छ । विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीसहित शुक्रबार पोखराबाट हिंडेको टोली विविध गतिविधि गरी शनिबार पोखरा आएको हो । कार्यक्रम अन्र्तगत...

साताको पहिलो दिन आज डलर र युरोको भाउ कति ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (आइतबार)डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा थियो। यस्तै...

अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य

पोखरा । अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य घट्न थालेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार निरन्तर कच्चा तेलको भाउ घट्न थालेको हो । कुनै समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको...

पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटरमा ३/३ रुपयाँ घट्यो

पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेलरमटितेल १७५ पर्नेछ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले...

ईदि मर्दि हाइड्रोले लाभांश वितरण गर्ने

पोखरा । ईदि मर्दि एण्ड आर वि हाइड्रोपावर लिमिटेडले नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको हो। संस्थाको पोखरामा सम्पन्न १३ औं साधरण सभाले लाभांश...

यस वर्ष बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङ । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख...

साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ...