काठमाडौ । भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब मुद्दाको किनारा लागिसकेको छ । भारतको नोटबन्दी...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६० रुपैयाँ ४९ पैसा छ ।यस्तै युरो एकको खरिददर...
पोखरा । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएसंगै यसले सिंगो राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास प्रकट गरेका छन् । विमानस्थलको आइतबार उद्घाटन गर्दै उनले यस्तो विश्वास प्रकट गरेका हुन् । अबको...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरिँदैछ । प्रधानमन्त्री प्रचण्डले आज एक भव्य समारोहका बीच विमानस्थलको उद्घाटन गर्ने विमानस्थलका निर्देशक बिक्रम गौतमले जानकारी दिएका छन् । उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल,...
पोखरा । पोखरामा सडक महोत्सव चलिरहेको छ । बुधबारदेखि सुरु भएको महोत्वसव पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो सडकमा भइरहेको छ । नयाँ वर्ष मनाउन पोखरा अउने पर्यटकको संख्या समेत उल्ललेख्य बढेको छ । बुकिङ गरिएका होटलहरूमा आन्तरिक पर्यटक, केही भारतीय पर्यटक...
काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो । अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर एककोक खरिददर १३२ रुपैयाँ १८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९७ पैसा...
पोखरा । लुम्बिनी विकास बैंकले सहारा एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक रामचन्द्र...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार आज पनि डलरको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एककोक खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर...